साउन १ देखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिने

‘पहिलो चरणमा साउदी अरब, कतार र मलेसिया’ लण्डन। निर्वाचन आयोगले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने जानकारी दिएको छ। सोमबार बसेको राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन गर्ने जानकारी दिएका हुन्। पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स, कतार, … Continue reading साउन १ देखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिने